बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बन जोभी ब्यान्डका संस्थापक सदस्य डेभिड ब्रायन कोरोना भाइरसद्वारा संक्रमित

बन जोभी ब्यान्डका संस्थापक सदस्य डेभिड ब्रायनले आफू कोरोना भाइरसद्वारा संक्रमित भएको जानकारी दिएका छन् । ‘म विगत एक हप्तादेखि बिरामी थिएँ, प्रत्येक दिन स्थिती सुधारोन्मुख थियो,’ किबोर्डिस्टले लेखे...