आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दोब्बरले बढ्यो इन्टरनेट खपत

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट सतर्कता अपनाउन सरकारले मङ्गलबारदेखि एक हप्तासम्म घरबाहिर ननिस्कन निर्देशन दिएसँगै इन्टरनेटको खपत ह्वात्तै बढेको छ ।  तत्काल एक हप्तासम्म घरमै बस्न सरकारले गरेको...