सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

२० जना प्रेमिकासँग जर्मनीमा मस्ती गर्दै थाई राजा, ट्वीटरमा आक्रोश पोख्दै जनता

एजेन्सी । थाइल्यान्डका राजा महा बज्रलङ्क्रोन यतिबेला जर्मनीको विलासी होटलमा ‘सेल्फ आइशोलेसन’ मा छन् । उनले आफ्ना लागि पुरै होटल बुक गरेका छन् ।  यहाँ राजा र उनका २० प्रेमिकाबाहेक...