बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनालाई

काठमाडौं – सरकारले कोभिड–१९ सँग लड्न आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा उपकरण ल्याउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ। यो निर्णय उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय समिति बैठकले मन्त्रिपरिषद्को चैत १६...