आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सस्तोडिलले सुरु गर्यो होम डेलिभरी

काठमाडौं– नेपालको लोकप्रिय इ कमर्स कम्पनी सस्तोडिल डट कमले लकडाउनको प्रतिकुल अवस्थामा अत्यावश्यक  बस्तुको घरैमा डेलिभरी सेवा सुरु गरेको छ। उपभोक्ताले सस्तोडिल डट कमको वेबसाईटमा गएर आफुलार्इ आवश्क सामग्री...