बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

एम्बुलेन्स चालकहरूले सरकारलाई दिए सेवा ठप्प पार्ने चेतावनी

काठमाडौँ । सरकारले जारी गरेको ‘एम्बुलेन्स सेवा निर्देशिका २०७८’ का केही प्रावधानहरू अव्यवहारिक भएको भन्दै संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले आन्दोलनको चेतावनी दिएको छ । सङ्घले निर्देशिकाका कारण देशभरका एम्बुलेन्स चालकहरूले...