शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

गौशाला–चुच्चेपाटी सडक निर्माण सुरु

काठमाडौं – घाममा धुलो र वर्षामा हिलोको नामले परिचित गौशाला–चाबहिल–चुच्चेपाटी खण्डको निर्माण कार्य बन्दाबन्दीकै बीचमा सुरु भएको छ ।  काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन अभियानअन्तर्गत यस सडक...