शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा अतिक्रमण रोक्न नेकपाको माग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा विप्लव)ले दार्चुलाको पारी नेपाल भारत सिमानामा भारतीय सिमा सुरक्षा बलले सिमा मिचेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति जारी...