शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जग्गा बाँझो राखे सँधियारले खेती गर्न पाउने

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य बाँझो जमीनमा जग्गाधनी आफैँले खेती नगरे वा नगराए सँधियार वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेको छ ।  तीव्र शहरीकरण भइरहेको तिलोत्तमामा घडेरीका रुपमा...