सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्छ : अध्यक्ष गोल्यान

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्ने बताएका छन् ।  मंगलबार परिसंघले ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष...