सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रलाई चलायमान बनाउन कलेक्टिभ प्याकेजमा हामी जान्छौंः गभर्नर महाप्रसाद अधिकारी (भिडियो सहित)

कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि देशभर लकडाउन लागू गरिएपछि अर्थतन्त्रमा ठूलो असर परेको छ । नेपालमा लकडाउनले पर्यटन, कृषि, औद्योगिक उत्पादन, वैदेशिक रोजगार लगायतका क्षेत्रमा सबैभन्दा बढी असर पारेको छ...