सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेपछि के–के गरे मन्त्री श्रेष्ठले ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि वैदेशिक रोजागरी क्षेत्रका धेरै समस्या समाधान गरिसकेको दाबी गरेका छन् । उनले आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिम्मेवारी...