शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ मा थप ३५ जनामा कोरोना संक्रमण

जनकपुर । प्रदेश नम्बर २ मा थप ३५ जनामा कोरोना संक्रमण देखिएको छ । समाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले मिडिया ब्रिफिङको क्रममा प्रदेशको अवस्था भयावह भइरहेको जानकारी दिए ।...