बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जब एटिएम बुथ भित्रै फोहोर फालियो...

काठमाडौँ । ललितपुर महानगरपालिकाले हिमालयन बैंकलाई फोहोर हटाउन अटेर गरेको आरोपमा पाँच हजार जरिवाना तिराएको छ । जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुल अगाडीको गार्डेनमा निर्माण सामाग्रीका फोहोर हटाउन महानगरले पटकपटक...