आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस सांसद सञ्जय गौतम- ‘पर्यटन उद्योग कोमामा गयो, लकडाउनको समयको कर छुट गराऔं’ (भिडियो)

काठमाडौं । नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले पर्यटन उद्योगहरुको लकडाउन समयको कर छुट गर्न माग गरेका छन् ।  शनिवार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमाथि आफ्नो धारणा राख्ने क्रममा सांसद गौतमले...