काठमाडौं । निक साइमन्स फाउण्डेसनले आज नेपाल सरकारलाई कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारमा आवश्यक पर्ने भेन्टिलेटरसहितको १४ थान युनिभर्सल एनेस्थेसिया हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्याममन्त्री भानुभक्त ढकाललाई...