सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बेल्ट एण्ड रोड इन्टरनेसनल ट्रान्सपोर्ट अलायन्स (ब्रिटा)मा नेपालका आशिष गजुरेल सह—महासचिबमा निर्वाचित

काठमाडौं– बेल्ट एण्ड रोड इन्टरनेसनल ट्रान्सपोर्ट अलायन्स (ब्रिटा)को साधारणसभा तथा निर्वाचनले नासा नेपालका महासचिव आशिष गजुरेल सह–महासचिव पदमा निर्विरोध निर्वाचित भएका छन ।  जुममार्पmत भएको सो साधारण सभामा स्विजरल्याण्ड,...