सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न

क्याम्प नाउ । ज्याभी कम्तीमा सन् २०२५ को जुनसम्म बार्सिलोनामै रहने भएका छन् । यो सिजन क्लबमा उनको अन्तिम सिजन हुने बताए पनि उनले मन बदलेका हुन् । ४४...