सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मुद्दती खाता इमेलबाट नवीकरण गर्न सकिने

काठमाडौं । निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स संघले सम्बन्धित बैंकलाई इमेलमार्फत अनुरोध गर्न सकिने आग्रह गरेको छ...