शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

इन्टरपोलको महासभामा सहभागी हुन आईजीपी थापा टर्की प्रस्थान

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री टर्की प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा ७–९ मंसिरसम्म सञ्चालन हुने इन्टरपोलको ८९ औं महासभामा सहभागी हुन आईजीपी थापा आइतबार त्यसतर्फ प्रस्थान...