आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनामा स्वीकृत दररेटभन्दा बढी भुक्तानी गरेर अनियमितता !

प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठनभित्र हुने भ्रष्टाचारविरुद्ध सफाइ अभियान चलाएयता उपरथीदेखि सेनानीसम्म दर्जनौँ सैनिक अधिकृत कारबाहीमा परिसके । तर, प्रधानसेनापतिको ‘कुचो’ले सेनाको रासनमा हुने अनियमितताको जालो भने अझै पन्छाउन सकेको छैन...