शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘भर्साचे कोट’ प्रकरण : परमिताले मागिन् माफी

काठमाडौँ । सामाजिक सञ्जालमा निकै भाइरल बनेको ‘भर्साचे कोट’ प्रकरणमा नायिका तथा मोडल परमिता राज्यलक्ष्मी राणाले माफी मागेकी छिन् । सामाजिक सञ्जाल टिकटकमा उनले गरेको एक कमेन्टमा कारण उनको आलोचना...