सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रैथाने पौष्टिक आहारविरुद्ध भ्रामक सरकारी ज्ञान

विद्यार्थीकालमा एउटा नेपाली फिल्म हेर्ने अवसर जुर्यो । नाम नसम्झेको उक्त फिल्मका खलनायकले गाउँकी एउटी गोरी गोरी युवतीलाई सोधेको देखिन्छ ‘तिमी के खान्छौ हौ अनि यति हृष्टपुष्ट र राम्री भएकी...