शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

तिहारलगत्तै त्रिविका परीक्षाः विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिने तयारी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा...