शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना सङ्क्रमणको हटस्पट बन्दै वीरगञ्ज

वीरगञ्ज – कोरोना सङ्क्रमणको हटस्पटका रूपमा वीगरञ्ज देखा परेको छ । विगत केही दिनदेखि प्रदेश २ को बारा, पर्सा, सप्तरी लगायतका जिल्लामा दैनिक ठूलो सङ्ख्यामा सङ्क्रमित व्यक्ति फेला पर्न थालेका छन् । ...