शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाछिटा लेखनमा शब्दशक्तिको प्रयोग

बाछिटा नेपाली साहित्यमा हालसालै प्रवर्तित एउटा अलग तथा सशक्त विधाको रूपमा पहिचान स्थापित गर्ने जमर्कोमा छ। साहित्यकार अमर त्यागीद्वारा प्रवर्तन गरिएको यो विधालाई सयौं स्रष्टाहरूले आआफ्ना सिर्जनामार्फत् मलजल गरिरहेका छन्।...