सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अनुसन्धानमा अब्बल ‘जोजो’ : सुँघेर पत्ता लगाउँछ अपराधी !

काठमाडौँ । गोङ्गबु चोकबाट गणेश मन्दिरतर्फ छिर्ने बाटोमा एकसय मिटर अघि बढेपछि नवज्योती मार्ग आउँछ । साउन २५ मा त्यहाँ ‘शंकास्पद सुटकेश’ भेटियो । सुटकेशमा टाउको र खुट्टाबाहेक मानव शरीरको...