काठमाडौं – नेपाल–भारत वाणिज्य सन्धिले दुवै देशका उत्पादनलाई एकअर्काको बजारमा पारस्परिक प्राथमिकता दिने उल्लेख गरेको छ । सन्धिको व्यवस्थाअनुसार नेपालमा मापदण्ड पूरा गरेर उत्पादित वस्तुले भारतीय बजारमा राष्ट्रिय व्यवहार पाउनुपर्ने...