बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

स्यानिटाइजर उत्पादन गर्दै आएको पामाकेयरको ह्यान्डवास बजारमा, विभिन्न फ्लेवरमा उपलब्ध

काठमाडौं । एक दशकदेखि जनस्वास्थ्य र सरसफाइसँग सम्बन्धित विभिन्न वस्तु उत्पादन गर्दै आएको ब्राण्ड पामाकेयरले पछिल्लो समय ह्यान्डवास ल्याएको छ । आइएसओ ९००१ः२०१५ प्रमाणित यो कम्पनीले विभिन्न फ्लेबरमा ह्यान्डवास प्रस्तुत...