मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

निषेधाज्ञामा सुनिलले ल्याए ‘मुग्लान’

काठमाडौं । कालो धुँवा मुग्लानैमा रेलको सरर, म त हिँडे लाहुरतिर नरोउ धरर..... परदेशीका पीडा समेटेर गायक सुनिल गिरीले निषेधाज्ञा बीचमा नयाँ सांगीतिक कोसेली ‘मुग्लान’ पस्किएका छन् । गीत...