निषेधाज्ञामा सुनिलले ल्याए ‘मुग्लान’
आइतबार, १४ भदौ २०७७, १३ : ४४
काठमाडौं । कालो धुँवा मुग्लानैमा रेलको सरर, म त हिँडे लाहुरतिर नरोउ धरर.....
परदेशीका पीडा समेटेर गायक सुनिल गिरीले निषेधाज्ञा बीचमा नयाँ सांगीतिक कोसेली ‘मुग्लान’ पस्किएका छन् । गीत गायनमा सुनिललाई गायिका मेलिना मैनालीले दिएकी छिन् ।
सुनिलकै शब्द, संगीत रहेको गीतको भिडियो पनि उनकै निर्माण तथा निर्देशनमा तयार भएको छ । भिडियो विवेक विकले छायाँकन गरेका हुन् । भिडियोमा पनि सुनिल आफैं देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२–२ गोलको बराबरीमा रोकिए इरान र न्युजिल्यान्ड
-
नेपालगञ्ज भन्सारकाे राजस्व सङ्कलनमा वृद्धि
-
टीकापुरमा भूमिपूजाको रौनक
-
कर्णालीमा विकासका लक्ष्यहरू हासिल गर्न मुस्किल, खुम्चिँदो आर्थिक अवस्था
-
दार्चुला र सुस्तामा भइरहेको सीमा विवाद के हो ?
-
२० विद्रोही तृणमूल लोकसभा सांसद राष्ट्रवादी नागरिक पार्टीमा विलय हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण