मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंक र डाक्टर अन कल बीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डाक्टर अन कलसँग २०७७ साल भदौं १४गते एक सम्झौता गरेको छ ।  उक्त सम्झौता...