मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

‘तिम्रो आँखाको भाकामा’ डा.ध्रुवसँग सरुको प्रेम गाथा

काठमाडौं । बालरोग विशेषज्ञ डा.ध्रुव श्रेष्ठको रचना रहेको गीत ‘तिम्रो आँखाको भाकामा’ सार्वजनिक भएको छ । भक्तपुरस्थित सिद्धी मेमोरियल अस्पतालका डा.श्रेष्ठले आफ्नो प्रेमगाथा गीतमा उतारेका हुन् । गायक सनुप पौडेलको...