शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पीसीआर परीक्षणमा निजी अस्पतालको चर्को लुट, ल्याब नै नभएका अस्पतालले गरे स्वाब संकलन

काठमाडौं । सरकारले कोरोना संक्रमण जाँचका लागि पीसीआर परीक्षणको शुल्क २ हजार तोकेपनि राजधानीका निजी अस्पतालहरुले बिरामीहरुबाट चर्को शुल्क लिने गरेका छन् ।  गत भदौ २८ गते नियमित प्रेस ब्रिफिङका...