मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

तौल कम गर्न खानपानमा परिवर्तन गरेर मात्रै नहुने

आजकाल धेरैजसो मानिसको जीवनशैली पहिलेको जस्तै सक्रिय छैन । अत्यन्त कम व्यायाम र बसीबसी काम गर्नाले मोटोपनको समस्या बढ्दै गइरहेको छ । यसले गम्भीर किसिमका बिरामीलाई निम्ता दिइरहेको छ । ...