सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षय खन्नाले भने, ‘मैले कलेजको पहिलो वर्षको परीक्षा दिइनँ, थाहा थियो फेल हुनेछु’

अक्षय खन्नाले कलेजमा भर्ना भएपछि पहिलो वर्षको परीक्षामा फेल हुने पक्कापक्की भएपछि परीक्षा नै नदिएको खुलासा गरेका छन् । रिलिजको संघारमा रहेको फिल्म ‘सब कुशल मंगल’ को प्रोमोशनमा व्यस्त अक्षयले...