शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

वाणिज्यदूत नियुक्तिसम्बन्धी नियमावली संशोधन, केके राखिए नयाँ मापदण्ड ?

काठमाडौँ  । सरकारले नेपाली अवैतनिक वाणिज्यदूत/महावाणिज्यदूत नियुक्त गर्ने नियमावली संशोधनको नयाँ मापदण्ड ल्याएको छ ।  अवैतनिक वाणिज्यदूतको योग्यतामा पनि हेरफेर गरिएको छ । वाणिज्यदूत हुन अंग्रेजी भाषा अनिवार्य त छ...