बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बिदा मनाउन हिँडेका ‘डच’ राजारानी विरोधपछि स्वदेश फिर्ता

एजेन्सी । कोरोनाभाइरस महामारीका बेला बिदा मनाउन विदेश हिँडेका ‘डच’ राजपरिवारका सदस्यहरूप्रति लक्षित भई तीब्र विरोध भएपछि उनीहरू भोलिपल्ट नै स्वदेश फर्किएका छन् । नेदरल्याण्डमा कोभिड–१९ फैलिन नदिन सर्वसाधारणलाई घरमै...