शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक खर्चमा व्यापक कटौती, बैठक भत्ता, विदेश भ्रमणदेखि हेलिकप्टरको बिलसम्ममा कडाई

काठमाडौं । सरकारले सार्वजनिक निकायको खर्चमा व्यापक कटौतीको प्रस्तावसहित नयाँ मापदण्ड ल्याएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त मापदण्ड स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो । सोमबार राजपत्रमा प्रकाशित भएसँगै...