सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आईक्यान र लेखामान बोर्डको विवादले बैङ्कहरुको लेखापरीक्षण रोकियो

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) र नेपाल लेखामान बोर्डबीचको विवादले बैङ्क तथा वित्तीय संस्थाहरु समस्यामा परेका छन् । नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) लागु गर्ने सम्बन्धमा...