शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मान्छेले नूनको प्रयोग कहिलेदेखि गर्न थाल्यो ?

आजभोलि संसारभरि नै खानेकुरालाई स्वादिलो बनाउनको लागि नूनको प्रयोग गर्ने गरिन्छ । मानिसको खानामा नून एउटा अभिन्न अंग बनिसकेको छ । नूनको स्वाद चाखिसकेको कसैले पनि नूनबिनाको खाना...