सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा गौतम बुद्धको विशाल प्रतिमा निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ । थाङपाल गाउँपालिका ७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठुलो ढुङ्गा) मा निर्माणाधीन बुद्धको प्रतिमा तीव्रता पाएको...