आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री र मन्त्रीहरुमा राजाको छनक देखिन थाल्यो : नेता पौडेल

बैतडी – नेपाली काँग्रेसका केद्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारले केही पनि गर्न नसकेको आरोप लगाएका छन् ।  नेपालि काँग्रेस बैतडी र जिपि कोइराला  बैतडीको आयोजनामा गोठलापानीमा  पार्टी प्रवेश एवम् सास्कुर्तिक...