शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले नेता भीम आचार्यलाई कोरोना पोजेटिभ

नेकपा एमाले नेता भीम आचार्यलाई कोरोना संक्रमण भएको छ । ज्वरो आएपछि चेकजाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । आचार्यलाई कोरोना देखेपछि पूर्वका प्रतिनिधि, उम्मेदवार चिन्तित बनेका छन्...