बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

न्यायाधीशको व्यङ्ग्यः बहस लामो भयो, टुंगिदासम्म त चुनाव भैसक्ला !

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाई भइरहेको सर्वोच्चको संवैधानिक ईजलाशमा सोमबार दुईजना अधिवक्ताले बहस गरे । रिट–निवेदकका तर्फबाट अधिवक्ता डा.दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले बहस गरेका छन् ।  प्रधानन्यायाधीशसहित पाँच...