मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

पैसाका लागि भान्जाकै अपहरण !

जनकपुर । पैसाको लोभमा ७ वर्षीय भान्जालाई अपहरण गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवकलाई धनुषा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ...