काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १८औं वार्षिक साधारण सभा बुधबार सम्पन्न गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक...