लुम्बिनी विकास बैंक लिमिटेडका अध्यक्षद्वारा शपथ ग्रहण
आइतबार, १५ भदौ २०७६, १६ : ५०
काठमाडौं– लुम्बिनी विकास बैंकको सञ्चालक समितिको बैठकको निर्णय अनुसार नव नियुक्त अध्यक्ष दशरथ रिसालले शपथ ग्रहण लिएका छन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष आज भदौं १५ गते पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
अध्यक्ष रिसालको बैंक तथा वित्तीय संस्थाको संचालक पदमा रही कार्य गरेको करिब १२ वर्षको अनुभव तथा विभिन्न व्यवसायीक तथा सामाजीक संस्थाहरुमा लामो समय कार्य गरेको अनुभव रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण