आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

माणिक सरको अन्तिम बिदाइ, तस्विरमा हेर्नुहोस्

नेपाली वाम आन्दोलनका शिखर बौद्धिक व्यक्तित्व प्रो. माणिकलाल श्रेष्ठको बिहीबार अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कार अघि उनलाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री, नेपाल सरकारका मन्त्री, सांसद्, मेयरलगायत पुगेका थिए...