शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

हलेसी मन्दिर आसपासका १३ स्थानमा सिसी क्यामेरा जडान

खोटाङ । दर्शनार्थी तथा भक्तजनको भीड बढ्दै गएपछि खोटाङको त्रिधार्मिक धाम हलेसी मन्दिर आसपासका थप १३ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीलाई...